म्याग्दीको दुर्गम नेरबाङबाट गर्भवतीको हेलिकप्टरबाट उद्धार

विकल्प न्यूज/बेनी माघ १८ गते । म्याग्दीको दुर्गम धौलागिरि गाउँपालिका ४ नेरबाङबाट एक गर्भवतीको आइतबार उद्धार गरिएको छ । शनिबार देखि प्रसूति ब्यथाले थलिएकी नेरबाङकी मेनु छन्त्यालको हेलिकप्टरबाट उद्धार गरिएको हो । गण्डकी प्रदेश सरकारको समाजिका विकास मन्त्री नरदेवी पुनको अगुवाईमा हेलिकप्टरबाट आइतबार विहान उद्धार गरी पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको गण्डकी अस्पतालमा पु¥याइएको हो ।  … Continue reading म्याग्दीको दुर्गम नेरबाङबाट गर्भवतीको हेलिकप्टरबाट उद्धार